विकास र सुशासन प्रमुख कार्यभार–प्रचण्ड

विकल्प न्यूज /बेनी पुस २८ गते । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले विकास र सुशासन अवको प्रमुख कार्यभार भएको बताउनुभएको छ । नेकपा माओवादी केन्द्रले शुक्रबार बेनीमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षणमा अध्यक्ष प्रचण्डले राजनितिक आन्दोलनबाट प्राप्त भएको उपलब्धीलाई संस्थागत गर्दै देश विकास मार्फत सम्बृद्धी हाँसील गर्ने बाटोमा अघि बढेको बताउनुभयो । “धेरै अप्ठ्यारा, चुनौती … Continue reading विकास र सुशासन प्रमुख कार्यभार–प्रचण्ड